राजपा नेपालका संयोजक महन्थ ठाकुर आइसीयुमा भर्ना

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुर आइसीयुमा भर्ना भएका छन् । स्वास्थ्य जाँच गर्दा मुटुमा रहेको रक्तनलीमा समस्या देखिएपछि दिल्लीस्थित मेदान्त अस्पतालको आइसीयुमा भर्ना गरिएको हो । यस अघि नेता ठाकुरको मुटुको चाल सन्तुलित बनाउन सर्जरी गरेर पेस मेकर जडान गरिएको थियो । मधेस आन्दोलन र निर्वाचन लगायतका राजनीतिक व्यस्तताका कारण त्यसयता … Continue reading राजपा नेपालका संयोजक महन्थ ठाकुर आइसीयुमा भर्ना